'एम' अधिकारी गभर्नर हैनन्ः एमाले

पछिल्लो समय पार्टीको कार्यकर्ता गर्भनर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेपछि विवाद बढको हो। उनीहरुले एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एकै रहेको दावी गर्दै छानविनको माग ग...

सम्बन्धित सामग्री

नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

काठमाडौं : नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बिहीवार आरआर क्याम्पसअगाडि गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला समेत दहन गरेको छ। उनीहरुले गभर्नर अधिकारीविरुद्ध नारा लगाउँदै उनको राजीनामा माग गरेका थिए। नेकपा (एमाले)को अर्थ विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै…

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको […]

एमालेको स्पष्टिकरण– ‘एम. अधिकारी गभर्नर अधिकारी होइन’

गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको पष्टिकरण दिएको हो ।

वाइसीएलद्वारा गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी (फोटो)

नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।बिहीबार आयोगको केन्द्रीय कार्यालय पुगेर वाइसिएलका नेता कार्यकर्ताहरूले गभर्नर अधिकारीविरुद्ध उजुरी दिएको हो । गभर्नर अधिकारीमाथि एमाले संगठनमा आवद्ध भएको भन्दै तिव्र आलोचना भैरहेको छ ।

एम. अधिकारी गभर्नर होइनन् : एमाले

काठमाण्डाै – नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका एम. अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टीकरण दिएको छ । आफ्नो नाम जोडेर प्रचार भएपछि गभर्नर अधिकारीले यसबारे स्पष्ट पार्न एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेपछि एमाले पार्टी कार्यालय सचिव भीष्म अधिकारीले यसबारे प्रष्टीकरण दिनुभएको हो । एमाले पार्टी कार्यालय सचिव अधिकारीले गभर्नर अधिकारीलाई पठाएको जवाफी पत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू एमालेको विभागमा नराख्ने वैधानिक व्यवस्था रहेको उल्लेख छ । &l...

गभर्नर हटाउन एमालेको ‘एम्बुस’

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति नेकपा एमालेको नेतृत्व रणनीतिक तरिकाले लागेको खुलेको छ । अधिकारीलाई एमाले कार्यकर्ता देखाएर विवादमा ल्याउने अनि हटाउने अवस्था सृजना गर्न एमाले नै लागेको खुलेको हो । विश्वस्त स्रोतका अनुसार एमाले नेतृत्व अहिले गभर्नर अधिकारीसँग चिढिएको छ । उनले आफ्नो स्वार्थ अनुसार काम नगरेको भन्दै हटाउने […]

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्। गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘म प्रमुख रहेको नेकपा (एमाले) अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ।  प्रथमतः, स्वयम् गभर्नर महाप

एमाले नेताहरुको एकै स्वरः गभर्नर अधिकारी हाम्रो पार्टीमा छैनन्

काठमाडौँ – एमाले नेताहरुले गभर्नर महाप्रसाद अधिकारी आफ्नो पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन्। कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले गभर्नर अधिकारी एमालेको विभागमा रहेको दाबी गर्दै छानबिन गर्न माग गरेपछि नेताहरुले एक स्वरमा अस्वीकार गरेका हुन्। विभागका प्रमुख घनश्याम भुसालले सार्वजनिक पदमा रहेको व्यक्ति विभागमा नरहेको प्रष्टीकरण […]

संसदमा एमालेले गर्यो गभर्नर महाप्रसाद अधिकारीको बचाउ

एमालेले प्रतिनिधि सभा बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेको छ । बिहीबार संसदमा सत्तापक्ष सांसदहरुले प्रचलित कानुनविपरित गभर्नर अधिकारी एमालेको सदस्य रहेको भन्दै छानविन गर्न माग गरेपछि एमालेले बचाउ गरेको हो । एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी आफ्नो दलमा नरहेको भन्दै बचाउ गरेका हुन् । उनले भने–‘एम अधिकारी भन्ने व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्तापक्षका सांसदहरुले अर्थ मन्त्रालयको असक्षमता लुकाउन व

गभर्नर अधिकारीको बचाउमा आयो एमाले

२७ चैत, काठमाडौं । सरकारको निर्णयले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गभर्नरको बचाउमा आएके छ । अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला सरकार चुप बसेको तर गभर्नरले आवश्यक पहलकदमी लिएका बेला आफ्नो असफलताको दोष गभर्नरमाथि पोखेको एमालेको आरोप छ । सरकारले गत शुक्तबार गभर्नर अधिकारीमाथि जाँचबुझ […]