चुरे तथा वन जंगल संरक्षण अभियानका दुई अभियन्ता विभिन्न पाँच सुत्रीय माग राख्दै आमरण अनशनमा बसेका छन् ।
सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्ने लगायत विभिन्न...
जनकपुरधाम- विभिन्न माग राख्दै आमरण अनशनमा बसेका चुरे वन जंगल संरक्षण अभियानले माग सम्बोधन हुने आश्वासन पाएपछि एक दिन नबित्दै आमरण अनशन तोडेका छन् ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक साताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासन दिएपछि आमरण अभियानका संयोजक सुनिल यादवले अनशन तोडेका हुन् ...

१७ चैत, जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादव आमरण अनशन बसेका छन् । पाँच सुत्रीय मागसहित फागुन ११ देखि जनकपुरधामको जनकचोकमा अभियानका कार्यकर्ता धर्ना बसेका थिए । तर सरकार मागप्रति उदासिन रहेको भन्दै अध्यक्ष यादवले शुक्रबारदेखि आमरन अनशन सुरु गरेका हुन् । ‘बिगतदेखि नै देशमा आफू मर्दैन वा अरुलाई मार्दैन […]
चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुको आमरण अनशन नवौं दिनमा स्थगित भएको छ । प्रदेश नम्बर २ सरकारका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र आन्दोलनरत पक्षबीच सहमति भएपछि अनसनकारीहरुले आफ्नो अनशन तोडेका हुन् ।
विभिन्न ५ सुत्रीय मागसहित विगत ९ दिनदेखि अनशनमा बसेका चुरे अभियन्ताले प्रदेश सरकारको सम्झौतापछि अनशन तोडेका छन् । प्रदेश २ सरकारसँगको ७ बुदे सम्झौतापछि अनशनमा बसेका अभियन्ताहरु अमन यादव र...
चुरे क्षेत्रका वन जंगल संरक्षणको माग राख्दै दुई जना चुरे अभियन्ता करिब एक सातादेखि आमरण अनशन बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भए पनि माग सुनुवाई हुन सकेको छैन ।चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी राय र चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका संयोजक अमन यादव जनकपुरधामस्थित जनक चोकमा आमरण अनशनमा बसेका हुन् । अनशनकारीहरुले सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्ने सहित ५ सूत्रीय माग राखेका छन् ।तराई मधेसको लाइफलाइन