कृषिमा आत्मनिर्भर हुँदा ठूलो लगानी बाहिर जानबाट रोक्न सकिन्छ। कृषक लागि बिउ, मल, विषादीहरुको सहज उपलब्धता, बिमा तथा अनुदानको सहजता र सहुलियत ऋणको विश्वास तथा उपलब्धता, विभिन्न तालिमहरु, आधुनिक उपकरणको उपलब्धता आदि सहज गराउन आवश्यक छ।
फलस्वरूप यस भूखण्डको पारिस्थितिकीय प्रणाली नराम्रोसँग खल्बलिनुका साथै मानव स्वास्थ्य, कृषि उत्पादकत्व, जलस्रोत, जैविक विविधता, पर्यटन, ऊर्जा, बसोबास तथा पूर्वाधार आदि सर्वत्र क्षेत्रमा प्रतिकूल प्रभाव पर्न गएको छ।
मुलुकको आर्थिक समृद्धिमा कृषि क्षेत्रको दिगो विकास आवश्यक भएको सरकारले ठहर गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेटमा विशेष घोषणा ग¥यो । कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्यसाथ सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि
दिगो विकास र आर्थिक क्रियाकलापबिना देशको अर्थतन्त्र उकास्न सम्भव छैन । देशमा स्थिर सरकार भएन, वर्षैपिच्छे सरकार परिवर्तन भइरह्यो, चुलिँदो व्यापार घाटालाई देशले झेल्न विवश भयो भने देशको आर्थिक क्षेत्र डामाडोल हुन्छ । त्यसको असर देशको आर्थिक क्षेत्रमा देखा परिहाल्छ । केही समय पहिले नेपालको आर्थिक अवस्था खस्कँदो थियो । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको छ तर यसले गुणात्मक उपलब्धि भने अझै पनि प्राप्त गर्न सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ, जसलाई सरकारले बुझेर त्यही
कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताउनुभएको छ । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा रासायनिक मल समयमा उपलब्धता, कृषि क्षेत्रको अवस्थासम्बन्धी विषयमा मन्त्री भुसालले आवश्यकतानुसार लगानी हुन नसकेको बताउनुभएको हो । “मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा …
काठमाडाैँ – दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरुले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यले कृषि क्षेत्रमा लगानी बिस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन्। उनीहरुले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए। समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा […]
काठमाडौँ- दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरूले कृषि क्षेत्रमा लगानी विस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यहरूले कृषि क्षेत्रमा लगानी विस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले पुराना बिउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको...
धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको भौतिक पूर्वाधारको दिगो विकास सँगै नीतिगत सुधार गर्ने बताएका छन्। विहीबारबाट डडेल्धुरामा सुरु भएको ५ औं डडेल्धुरा महोत्सवको उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले आफ्नो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा पूर्वाधारको क्षेत्रमा दिगो विकाससँगै नीतिगत रुपमै सुधार गर्ने उल्लेख गरे। कृषि,पर्यटन, उद्योग र व्यापार समृद्व डडेलधुराको आधार भन्ने […]
काठमाडौँ– ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायिकरण गर्न, उद्यमशीलता प्रवर्द्घन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ ले आज एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमा नबिल बैंकमात्र नभएर सिङ्गै […]