प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो ।‘आज ३ बजे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले छलफल गर्ने तय भएको छ’, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने,‘निर्वाचन मितिबारे छलफल हुन्छ ।’प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले तीनवटा विकल्पसहितक