ओमिक्रोनप्रति समयमै सतर्कता (सम्पादकीय)

शनैः शनैः कोरोना (कोभिड–१९)बाट त्राण पाउन लागेको विश्व फेरि यसैको अर्को प्रकारको रूप (भेरियन्ट)बाट त्रसित हुन थालेको छ । कोभिड–१९ का फलस्वरूप विश्व तथा नेपालमा भएको धनजनको क्षति एवं यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेका दीर्घकालीन प्रतिकूल प्रभावका सम्बन्धमा हामी सबै जानकार नै छौंँ । कोरोनाको यो स्थितिबाट शतप्रतिशत पूर्ण रूपमा मुक्ति नपाउँदै फेरि यसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले अवस्था पुनः पूर्ववत् रूपमा फर्किने हो भन्ने चिन्ता पनि त्यत्तिकै बढ्न थालेको छ । विशेषगरी दक्षिण अफ्रिकाको निकै ठूलो जनसङ्ख्या बसोबास गर्ने गाउटेङ्ग नामक प्रान्तमा केही दिनदेखि कोरोना भाइरस सङ्क्रमणमा निकै बढोत्तरी भइरहेको पाइएको थियो । केही हप्ताअघिसम्म दैनिक दुई सय जनामा कोरोना देखापरिरहेको दक्षिण अफ्रिाकामा दैनिक तीन हजारभन्दा बढीमा कोरोना देखिन थालेपछि विशेषज्ञ टोलीले त्यस क्षेत्रमा परीक्षण गर्दा कोरोनामा बढोत्तरीको ९० प्रतिशतभन्दा बढी यही ओमिक्रोन जिम्मेवार रहेको पत्ता लाग्यो । विज्ञहरू अझै पनि यो भेरियन्टको उद्गम स्थलका सम्बन्धमा जानकार नभए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले यसको प्रकृतिलाई दृष्टिगत गर्दै सजग रहन सबैलाई आह्वान गरिसकेको छ ।

सम्बन्धित सामग्री

पूर्वसूचना दिइन्छ, सतर्कता अपनाइँदैन

खोलानालामा आउने बाढीको पूर्वसूचना समयमै उपलब्ध भए पनि सतर्कता नअपनाउँदा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले गत साउन २२ मा सर्लाही, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्ला र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेको भन्दै सचेत हुन भन्यो ।

कोभिड संक्रमण बढ्याे, समयमै सतर्कता अपना‍‍औँ

काठमाडौँ- कोभिड-१९ संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरू संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोभिड संक्रमितहरूको संख्या बढिरहेको छ । कोभिड संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दैनिक एक स...

कोभिड संक्रमण बढ्याे, समयमै सतर्कता अपना‍‍औँ

काठमाडौँ- कोभिड-१९ संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरू संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोभिड संक्रमितहरूको संख्या बढिरहेको छ । कोभिड संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दैनिक एक स...

ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा

काठमाडौँ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै आपतकाल घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन आपतकाल घोषणा गर्दै नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने बताए । बेलायती लिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशङ्का नभएको भन्दै समयमै सतर्कता […]

डब्लुएचओ भन्छ: फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ

काठमाडौँ– आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ। बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले […]

नदी छेउछाउका बस्तीमा सतर्कता अपनाउन आग्रह

जिल्लामा लगातार अविरल वर्षासँगै मनसुन सक्रिय भएपछि खोला तथा नदीमा पानीको बहाव बढ्दै गएकाले नदी छेउछाउमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । लगातार वर्षा भइरहेकाले बाढीपहिरो आउने भएकाले नदी छेउछाउ नजान सार्वजनिक सूचनामार्फत आग्रह गरिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा अविरल वर्षाले अप्रिय घटना घट्नसक्ने भएकाले विपद्बाट बच्नका लागि समयमै सतर्कता अपनाउन अपिल गरिएको छ ।

सतर्कता केन्द्रले आयोगलाई बुझायो प्रतिवेदन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७६/७७ को सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरेको छ । सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन बिहीवार केन्द्रका सचिव दिनेशकुमार घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरेका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ । तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई सोही ऐन बमोजिम कारबाही गर्ने प्रयोजनका लागि उक्त प्रतिवेदन आयोगमा पेश भएको छ । प्रतिवेदन ग्रहण गर्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कोभिड–१९ को विषम परिस्थिति हुँदाहुँदै समयमै प्रतिवेदन पेश गरेकोमा केन्द्रलाई धन्यवाद दिए । समयमै सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेका व्यक्तिउपर आयोगबाट कानून बमोजिम कारबाही अगाडि बढाइने उनले बताए । सो अवसरमा प्रतिवेदन पेश गर्दै केन्द्रका सचिव घिमिरेले प्रतिवेदनमा रहेका विषयबारे जानकारी गराएका थिए । रासस

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन

काठमान्डाैं / राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने... The post कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन appeared first on Purbeli News.

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक  हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव आइरहेपछि समितिले यस्तो निर्देशन दिएको हो।समितिको सोमबार बसेको बैठकले कोभिड–१९ विरुद्धको खोप व्य

कोरोना बढ्यो : समयमै सतर्कता अपनाउन सुझाव

कोरोना सङ्क्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू सङ्ख्या बढ्न थालेको छ । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमित बढिरहेका छन् ।