जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन (मोडिफाइ) गरेको र ध्वनि प्रदूषण गर्ने गरि तिव्रगतिमा चलाएका सवारी नियन्त्रणमा लिन थालेको छ। पहिलो दिनमै प्रहरीले ५० वटा मोटरसाईकलसँगै चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ।...
ध्वनि प्रदुषण सिर्जना गर्ने गरी स्वरूप परिवर्तन गरेर चलाइएका १४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । साउन ३० देखि आइतबारसम्म १४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाहीको लागि अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गत ५ दिनमा स्वरुप परिवर्तन गरिएका १४९ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले साउन ३० यता स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने १४९ मोटरसाइकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरु पहिलो पटकेदेखि चौथो पटकेसम्म रहेको र उनीहरुमाथि कारवाही पक्राउ सुरु गरिएको कास्की प्रहरी प्रमुख […]
पर्वत : पोखरामा नियम विपरीत स्वरूप परिवर्तन गरेर समाजमा होहल्ला मच्चाउँदै ध्वनि प्रदूषण गरेका करिब सात सय मोटरसाइकललाई कारबाही गरिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा गत भदौ २५ गते यता छ सय ८१ वटा मोटरसाइकलहरूलाई कारबाही गरिएको छ।समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साईलेन्सर पाइपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रण
स्वरुप परिवर्तन (मोडिफाइ) गरी सडकमा ध्वनि प्रदूषण गर्दै हिँड्ने २२ मोटरसाइकललाई कास्की प्रहरीले पोखराका विभिन्न भागबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट आइतबार खटिएको...
पाँचथर । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले
नेपालमा चोरी हुने सवारीसाधनमा अधिकांश मोटरसाइकल रहने गरेको छ । चोरी भएको मोटरसाइकल नम्बर र स्वरुप परिवर्तन गरेर चिन्नै नसक्ने गरी सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसरी स्वरुप नै परिवर्तन गरेर मोटरसाइकल सञ्चालन भएकाले पनि मोटरसाइकल फेला पार्न निक्कै कठिनाइ हुने गरेको छ । यद्यपि प्रहरीले मोटरसाइकलको इन्जिनको …
पोखरामा स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने र लापरवाहीपूर्ण तरिकाले तीब्र गतिमा चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले २६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।प्रहरीले चेकजाँचका क्रममा ७ वटा बुलेट, ११ वटा क्रसफायर र ८ वटा अन्य ब्रान्डका मोटरसाइकल नियन्त्रणमा लिएको हो । सवारी नियम उल्लंघन गर्ने कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा चेकजाँचमा कडाइ गरेको प्रहरीको भनाइ छ ।प्रहरीले शनिबार पोखरा विभिन्न स्थानमा गरेक