कास्कीमा स्वरुप परिवर्तन गर्ने १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले गत ५ दिनमा स्वरुप परिवर्तन गरिएका १४९ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले साउन ३० यता स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने १४९ मोटरसाइकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरु पहिलो पटकेदेखि चौथो पटकेसम्म रहेको र उनीहरुमाथि कारवाही पक्राउ सुरु गरिएको कास्की प्रहरी प्रमुख […]

सम्बन्धित सामग्री

मोडिफाई गरेर चलाइएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा

२ भदौ, काठमाडौं । मोडिफाई (स्वरुप परिवर्तन) गरेर चलाइएका १४९ वटा मोटरसाइकल कास्की प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । मोडिफाई गरेर हो–हल्ला मच्चाउँदै ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ३० …

बुटवलमा स्वरूप फेरिएको ११ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

रूपन्देही । बुटवलमा प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तनसँगै स्टन्ट गर्दै ध्वनि प्रदूषण र ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । केही चालकहरुले मोटरसाइकलको स्वरुप परिवर्तन गरी सार्वजनिक स्थान एवं सडकमा अस्वाभाविक तवरवाट सवारी आवागमनमा […]

‘मोडिफाइ’ गरी ध्वनि प्रदूषण गर्ने २२ मोटरसाइकल प्रहरी नियन्त्रणमा

स्वरुप परिवर्तन (मोडिफाइ) गरी सडकमा ध्वनि प्रदूषण गर्दै हिँड्ने २२ मोटरसाइकललाई कास्की प्रहरीले पोखराका विभिन्न भागबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट आइतबार खटिएको...

ठूला अावाजमा माेटरसाइकल गुडाउने प्रहरी नियन्त्रणमा

ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरी सवारी चलाउने १ सय १० माेटरसाइकल नियन्त्रणमा लिएकाे छ ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गर्ने र...