पदवहाली गर्दै भुसालले भनिन्- सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छिन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएपछि उपसभामुख भुसालले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् । सिंहदरबार पुग्दा उपसभामुख भुसाललाई संसद् सचिवालयका कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै भुसालले बाँकी रहेको अवधिमा प्रतिनिधिसभालाई थप प्रभावकारी बनाउनका […]

सम्बन्धित सामग्री

समितिको काम प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ । बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिनुभएको हो । उहाँले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि […]

गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्छ: मन्त्री कार्की

विराटनगर- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग आज कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढङ्गले उम्मेदवारको सीट बाँडफाँट गर्ने जानकारी दिए। मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पनि गठबन्धन आवश्यक रहेको बताए। नागरिकता विधेयक राष्ट्रपतिबाट केही […]

प्रभावकारी ढंगले सदन अघि बढाउँछु : उपसभामुख भुसाल

काठमाडौँ : नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन्।शीतल निवासमा आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उनले यस्तो बताएकी हुन्। ‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ‚’ उनले भनिन्। प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल स

सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउनेछु : उपसभामुख भुसाल

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताउनुभएको छ । आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले आफूमाथि जिम्मेवारी बढेको त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताउनुभयो । आइतबार नै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ […]

दाङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेन

दाङ । दाङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । गत वर्षको माघ ३० गतेबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रम सुरु भएको १३ महिना पुग्दासम्म पनि करिब २० हजार जनाले मात्रै बीमा गराएका छन् । दाङको जनसंख्या साढे ६ लाख भन्दा बढी छ । तर स्वास्थ्य बीमाको बारेमा जानकारी […]

‘विद्युतीय सवारीसाधन प्रभावकारी ढंगले प्रवर्द्धन भएन’

सरकारले विगत एक दशकदेखि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने खालका विभिन्न नीति कार्यक्रम अघि सारेपनि प्रभावकारी ढंगले विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन सकेको छैन्।...

पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गर्न माग

पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घट्नालाई पारदर्शी र प्रभावकारी ढंगले अनुसन्धान गर्न युवा संघ नेपालले माग गरेको छ । युवा संघ नेपाल भक्तपुर जिल्लाले बिहीबार नयाँथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले बीभत्स र क्रुर तबरले गरिएको हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता […]

प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् ।सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए । ‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरक