दाङ । दाङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । गत वर्षको माघ ३० गतेबाट स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रम सुरु भएको १३ महिना पुग्दासम्म पनि करिब २० हजार जनाले मात्रै बीमा गराएका छन् । दाङको जनसंख्या साढे ६ लाख भन्दा बढी छ । तर स्वास्थ्य बीमाको बारेमा जानकारी […]