दाङमा छिमेकीको सहयोगमा बुहारीले गरिन  सासुको  हत्या

दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासुको हत्या गरेकी  छिन् ।  घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँ निवासी २३ वर्षीया  वसन्ती घर्तीले आफ्नै सासु ५५ वर्षीया इन्द्र  कुमारी घर्तीलाई हत्या...

सम्बन्धित सामग्री

दाङमा आगलागी, तीन फर्निचर उद्योग जले

दाङ : घोराहीस्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ।न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे निमन्त्रणामा आएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।लक्ष्मीपूजामा बालिएको बत्त

दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न 'एक विद्यार्थी दुई बिरुवा रोप्ने' कार्यक्रम

दाङ – दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न एक विद्यार्थी दुई बिरुवा कार्यक्रम सुरु गरिएको छ । रोपिएका बिरुवा हुर्काउन र संरक्षण गर्न विद्यालयसँग सहकार्य गरेर कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत हरेक विद्यार्थीले दुई वटा बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम सुरु गरिएको हो । ‘एक घर दुई वृक्ष, सहर हाम्रो बनाउ स्वच्छ’ कार्यक्रम र विद्यालयको ‘एक व...

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

दाङ, ३० बैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेका छन् । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेका हुन् ।

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । शर्माले राप्ती–३  मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेकी हुन् ।

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिने कार्यशालामा पटकथा लेखन, निर्देशन,

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

२९ मंसिर, दाङ । नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिने उद्देश्यले दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आयोजना गरिने कार्यशालामा निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण […]

दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते

दाङ : दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्।मृत्यु हुनेमा  घोराही उपमहानगरपालिका–१० कटुकीका बसका सहचालक २८ वर्षीय प्रेम परियार छन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस आइतबार बेलुका करिब साढे ५ बजेतिर तुलसीपुर–६ मोतीपुरमा दुर्घटनामा परेको हो।परियारलाई बसले च्यापेको अवस्थामा जेसिभीको सहयोगमा उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा ग

हावाहुरीले दाङमा टमाटर खेती नष्ट

दाङ : दाङमा  मंगलबार दिउँसो हावाहुरीसहित परेको पानीले टमाटर खेतीमा क्षति भएको छ।तुलसीपुर उपमहानगरपालिका–३ मा भट्टे कृषि सहकारी संस्थाको टमाटर खेती नष्ट भएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित सहकारीले गरेको टमाटर खेती हावाहुरीसहित परेको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए।करिब डेढ बिगाहा जग्गामा लगाएको टमाटरमध्ये १ सय ४० वटा टनेलको टमाटर नष्ट भएको उनले बताए। उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत ५० लाख रूपैयाँको लागतमा टमाटर खेती गरि

दाङमा विवेकशील साझा पार्टीको ‘सफा भान्सा-तातो भात’ अभियान

दाङ : दाङमा विवेकशील साझा पार्टीले ‘सफा भान्सा-तातो भात’ अभियान शुरू गरेको छ।सो पार्टीको लुम्बिनी प्रदेश, तुलसीपुर दाङको आयोजना तथा विवेकशील साझा युवा संगठनको विशेष सहयोगमा तुलसीपुर-८, अश्वारामा रहेको तुलसीपुर मेट्रो अस्पतालमा रहेका कोभिड–१९ बाट प्रभावित भएका बिरामी तथा बिरामी कुरुवाहरूलाई ‘सफा भान्सा, तातो भात’ खुवाउने अभियान शुरू गरेको अभियान प्रमुख केपी न्यौपानेले जानकारी दिए।उनका अनुसार बिहीबारदेखि शुरू भएको अभियानमा बिहानको एक छाक खाना कम्तिमा २० जनालाई नि

भारतीय सहयोगमा आँखा अस्पताल, शीतभण्डार र विद्यालय निर्माण

भारतीय आर्थिक सहयोगमा नेपालगन्जमा आँखा अस्पताल तथा दाङमा शीतभण्डार निर्माण सम्पन्न भएको छ भने उदयपुरमा