लुम्बिनी कांग्रेस- प्रदेश सभापतिमा मगरको अग्रता

मोरङ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन मगरले  २९५ मतसाथ अग्रता लिएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनको ४७८ मतगणना हुँदा मगरले २९५ मत ल्याएका हुन् भने सभापतिका अर्का उम्मेदवार भरतकुमार शाहले १७८ मत ल्याएका छन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीको अहिलेसम्मको मत यस्तो छ:

सम्बन्धित सामग्री

रोल्पाली अमरसिंहको काँधमा लुम्बिनी कांग्रेस हाँक्ने जिम्मेवारी

रुपन्देही । माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा नेपाली कांग्रेसको नीति तथा कार्यक्रम कार्यान्वयनमा निरन्तर लागि परेको ५१ वर्षीय अमरसिंह पुन लुम्बिनीको सभापतिमा निर्वाचित हुन सफल भए । १२ जिल्ला रहेको लुम्बिनीमा सबैभन्दा विकट जिल्लाबाट मुख्य राजनीतिक दलको नेतृत्वमा आउन खोज्नु नै उनको साहस थियो । सशस्त्र द्वन्द्वको समयमा उनकै जिल्लामा १ सय २० भन्दा धेरै […]

लुम्बिनी कांग्रेस पदाधिकारीमा रुपन्देहीको उपस्थिति शून्य, यसरी हारे अष्टभूजा

रुपन्देही । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कमिटीमा नेता रामचन्द्र पौडेल समूहको प्यानल निर्वाचित हुँदा लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका रुपन्देहीका अष्टभुजा पाठक उपसभापतिमा पराजित भएका छन् । रुपन्देहीबाटै संस्थापन समूहको सभापतिमा लडेका भरतकुमार शाह र इतर समूहबाट उपसभापति लडेका पाठक पराजित भएपछि पदाधिकारीमा रुपन्देहीको उपस्थिति शून्य भएको छ । रुपन्देहीको क्षेत्र नं ४ बाट प्रतिनिधि बनेका […]

६१५ मत गन्दा लुम्बिनी कांग्रेस सभापतिमा पुनको अग्रता कायमै

काठमाडौं । कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अम्मरसिंह पुनको अग्रता कायमै रहेको छ । पौडेल–कोइराला समूहका पुनले ६१५ मत गन्दा १०० भन्दा बढी मतको अग्रता लिएका छन् । पुनले ३७८ मत पाउँदा देउवा समूहका भरत शाहले २३१ मत पाएका छन् । अन्य पदाधिकारीमा पनि पुन प्यानलकै अग्रता देखिएको छ ।

लुम्बिनी कांग्रेस सभापतिका लागि भरत शाह र अमर पुन भिड्ने

रुपन्देही । नेपाली कांग्रेसको संस्थापन समूहबाट लुम्बिनी प्रदेश सभापतिमा भरतकुमार शाहले उम्मेदारी घोषणा गरेका छन् । संस्थापन इतरबाट यसअघि नै अमर पुनले दावेदारी पेश गरिसकेका छन् । कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले संंस्थापन समूहबाट शाहको उम्मेदारी रहने सहमति भएको बताए । रुपन्देहीको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सांसद रहेका शाह संघीय लेखा समितिका सभापतिसमेत हुन् […]