रुपन्देही । माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा नेपाली कांग्रेसको नीति तथा कार्यक्रम कार्यान्वयनमा निरन्तर लागि परेको ५१ वर्षीय अमरसिंह पुन लुम्बिनीको सभापतिमा निर्वाचित हुन सफल भए । १२ जिल्ला रहेको लुम्बिनीमा सबैभन्दा विकट जिल्लाबाट मुख्य राजनीतिक दलको नेतृत्वमा आउन खोज्नु नै उनको साहस थियो । सशस्त्र द्वन्द्वको समयमा उनकै जिल्लामा १ सय २० भन्दा धेरै […]