अमेरिका चीनसँग द्वन्द्व चाहँदैन: किर्बी

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन्। किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका (भीओए) लाई दिएको अन्तर्वार्तामा भने, ‘चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ। आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौँ भन्ने चर्चा सुनिन्छ तर हामी चीनसँग द्वन्द्व […]

सम्बन्धित सामग्री

अमेरिका चीनसँग द्वन्द्व चाहँदैन : किर्बी

वासिङ्टन, ३ पुस । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले चीनसँगको सुरक्षा चुनौती स्वीकार्दै वासिङ्टनले बेइजिङसँग द्वन्द्व नचाहेको बताएका छन् । किर्बीले अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका (भीओए) लाई दिएको अन्तर्वार्तामा भने, “चीनले पनि विश्वको सुरक्षा वातावरणमा परिवर्तन ल्याउँदै आएको छ । आजभोलि, हामीले चीनलाई रणनीतिक प्रतिस्पर्धीको रूपमा हेर्छौं भन्ने […]

द्वन्द्व टार्ने प्रतिबद्धतासहित बाइडेन र सीबीचको शिखर वार्ता सम्पन्न

नुसा दुआ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वार्ता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ। ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका […]

द्वन्द्व टार्ने प्रतिबद्धतासहित बाइडेन-सी शिखर वार्ता सम्पन्न

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वार्ता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ । ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनका क्रममा रिसोर्ट टापुमा बहुप्रतिक्षित बैठक सुरु हुनुअघि सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए । बेइजिङ […]

चीन–अमेरिका द्वन्द्व र ताइवानको नियति

अमेरिका र चीनलाई विचारधाराले नभई शक्तिको प्रतिस्पर्धाले द्वन्द्वतर्फ धकेलिरहेको छ । ताइवान संकट त्यसैको परिणाम हो । वासिंगटन पोस्टको २ अगस्टको अंकमा आफ्नो एसिया र विशेषगरी ताइवान भ्रमणको उद्देश्य प्रस्ट्याउँदै अमेरिकी सदनकी सभामुख...

‘...नत्र एसपीपीमा काँग्रेसले कलंकको टीकामात्र नभएर भारी नै बोक्नुपर्ने हुन्छ’

नेपाल अहिले भूराजनीतिक द्वन्द्वमा जान थालेको अनुभूति भइरहेको छ । किनभने कूटनीतिमा परिपक्वता र चातुर्यता नहुने हो वा त्यसमा विचार नगर्ने हो भने मुलुकलाई असजिलो पर्दै जान्छ । विश्वमा अमेरिका र चीनका बीचमा सुरुमा आर्थिक द्वन्द्व थियो, अहिले सामरिक द्वन्द्व पनि देखिन थालेको छ । यस्तै, अमेरिका र रुसका बीचमा पनि द्वन्द्व देखिएको छ । अमेरिकाले खासगरी चीनलाई ताइवान या हङकङमा या दक्षिण चीन सागरमा घेर्ने रणनीति बनाएको देखिन्छ । चीनको कमजोर कडी भनेको तिब्बत हो । ‘एक चीन नीति’ लाई अमेरिका, मित्र

पुटिनले गरे अमेरिका र बेलायतको खण्डन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरूले यूक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ । पुटिनले फेब्रुअरी २४ देखि यूक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत गर्दै पश्चिमी सहयोग प्राप्त यूक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० सँग घनिष्ठ सम्बन्ध भएको आरोप लगाए । पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, “यसले न त अमेरिकी विदेश मन्त्रालय न अमेरिकी रक्षालय पेन्टागनसँग क्रेमलिनमा के भइरहेको छ भ

हुवावेकी मुख्य वित्तीय अधिकारी वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार

काठमाडौँ। चिनियाँ कम्पनी हुवावेकी मुख्य वित्तीय अधिकारी मेन वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार भएको छ । अमेरिकी अभियोजनकर्ताहरुले उनी विरुद्धका मुद्दा फिर्ता लिन सहमति जनाएसँगै मेन क्यानडा छोड्न तयार भएको बताइएको छ । चीन र अमेरिकाबिच जारी द्वन्द्व अन्त्यका लागि यो कदम प्रभावकारी हुने अधिकारीहरुले अनुमान गरेका छन् । वासिङ्टन र बेइजिङबिचको वर्षौँदेखिको कूटनीतिक […]

‘शीत–शान्ति’ : अमेरिका–चीनबीचको प्रतिद्वन्द्विता

अमेरिका र चीनबीचको द्वन्द्व शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् यो ‘शीत–शान्ति’ हो  अमेरिका र चीनबीचको तनाव उल्लेखनीय रूपमा बढेको छ । पूर्वराष्ट्रपति ट्रम्पले चीनमाथि लगाएका शुल्क दर...