काठमाडौं- डोल्पा जिल्ला अदालतले जबर्जस्ती धर्म परिवर्तन गराएको कसुरमा एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । सजाय पाउने केशवराज आचार्य पाश्चर हुन्। पोखराको चिप्लेढुंगामा रहेको प्रशस्त कटनी मण्डलमा उनी पाश्चर थिए। जिल्ला न्यायाधीश केशवराज चपाईंको एकल इजलासले डोल्पाका दुई जना महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको कसुरमा दोषी ठहर […]