सीप सिकेर कैद कटाउँदै कैदीबन्दी

दाङको घोराही कारागारमा रहेका कैदीबन्दी कैद सजाय कटाउँदै सीप सिकिरहेका छन् ।कारागारको समयलाई सदुपयोगसँगै कैद भुक्तानपछि घर फर्कंदा जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यले कारागारभित्रै कैदीबन्दीलाई सीप सिकाउन थालिएको हो । कारागारभित्र लामो समय कैद सजाय काटिरहेका कैदीबन्दीले फर्निचर, बेतबासबाट कुर्सी बनाउनेसँगै पछिल्लो समय कम्प्युटरसमेत सिक्न थालेका छन् । कारागारभित्रै विगत एक वर्षदेखि अध्ययन गर्दै आएका कैदीबन्दीले […]

सम्बन्धित सामग्री

टीकापुर घटनाका कैदीबन्दी रिहा

काठमाण्डाै – टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दि...

मनाङ कारागारमा दुई जना कैदीबन्दी

काठमाडौं : मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन्। कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन्।एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन्।हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ । देशकै कम कैदीबन्दी रहने मनाङमा

मनाङ कारागारमा दुई जनामात्र कैदीबन्दी

मनाङ : कारागारमा दुई जनामात्र कैदीबन्दी रहेका छन्। कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन्।एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए। उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन्।हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ। देशकै कम कैदीबन्दी रहने मनाङमा तराई क्षेत्रमा

मनाङ कारागारमा दुई कैदीबन्दी

मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन् । कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन् । एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिए । उनका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन् । हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ । देशकै कम कैदीबन्दी रहने मनाङमा तराई

लमजुङका दुई कैदीबन्दीको कैद मिनाह

लमजुङ – संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाह भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाह गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाह भएको हो। जिल्ला कारागार लमजुङबाट दुई जना  कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए। उनका अनुसार […]

डडेल्धुरामा कारागारमा आधा कैदीबन्दी जबरजस्ती करणीमा संलग्न

डडेल्धुरा । जिल्ला कारागार डडेल्धुरामा कैद भुक्तान गरिरहेका कैदिबन्दि मध्ये आधा संख्या जबरजस्ति करणी मुद्दा आरोपमा कैद भुक्तान गरिरहेकाहरु छन् । महिला पुरुष गरि १०३ जना कैदिबन्दी रहेको कारागारमा जबरजस्ति करणि मुद्दामा कैद भुक्तान गरिरहेकाहरुको संख्या ४४ छ । यसमा जबरजस्ति करणि मुद्दाका ३८ जना जबरजस्ति करणि उद्योग मुद्दाका ६ जना रहेको जेलर जितेन्द्र प्रशाद […] The post डडेल्धुरामा कारागारमा आधा कैदीबन्दी जबरजस्ती करणीमा संलग्न appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ठाउँ अभावमा आलोपालो सुत्छन् जाजरकोट कारागारका कैदीबन्दी

२० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाई बसाई व्यवस्थापनको समस्याले गर्दा चुनौती थपिएको हो । १५ पुरुष र पाँच महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् । कारागार नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउँदै आएका छन् । संख्या बढी हुँदा सुत्नका लागि समस्या भएको छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला क

दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

दैलेख :  संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर

निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

चितवन। कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ जना कैदीबन्दी थपिएका छन्। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन्। लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात,खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योगका २ जना छन्।

चितवन : निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उनले जानकारी दिए। उनका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् । यस्तै खोटा