काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।
प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ ।
क्याप्टेन शेर्पाले केही महिनाअघिको गोसाइँक...
काठमाण्डाै - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्सका दुई जना पाइलटलाई निलम्बन गरेको छ ।
काठमाण्डौ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परे...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ । काठमाडौं(नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो । प्राधिकरणले […]
९ चैत, काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग नेगेटिभ कन्भर्सेसन गर्ने एक जना पाइलट निलम्बनमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्नपूर्ण हेलिकप्टरका ती पाइलटले लुक्ला टावरसँग ‘नेगेटिभ कन्भर्सेसन’ गरेको पाइएको छ । …
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो। प्राधिकरण अनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ। भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा […]
काठमाडौँ- क्वालालाम्पुरबाट काठमाडौँ आइरहेको नेपाल वायुसेवा निगमको उडान अवधिभर ‘एयर होस्टेस’लाई ककपिटमा ल्याएर आफूसँग राख्ने दुई पाइलटलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिनका लागि निलम्बन गरेको छ। निगमको उडान नम्बर आरए ४१६ बाट साउन १२ मा क्वालालाम्पुरबाट काठमाडौं फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई ‘दुर्व्यवहार’ गरेको भन्दै प्राधिकरणले ती दुई पाइलटलाई निलम्बन गरेर छानबिन थालेको […]
काठमाडौं, ११ माघ । स्याङ्जामा फुटबल खेल चलिरहेको बेला हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित भएका छन्। पाइलट रनेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले निलम्बन गरेको हो। कति समयका लागि निलम्बन गरिएको बारे केही नखुलाएपनि उनी हाल घाइतेभएर उपचाररत रहेको र राम्रो भएपछि पाइलट डंगोलमाथि अनुसन्धानगरी आवश्यक कारवाही गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी रहेको एक कर्मचारीले […]
काठमाडौँ । विमानको ककपिटभित्रै मुक्कामुक्की गर्ने एयर फ्रान्सका दुईजना पाइलटलाई निलम्बन गरिएको छ । स्विस न्युज आउटलेट ला ट्रिब्युनकाअनुसार गत जुनमा स्विजरल्यान्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसतर्फ उडिरहेको एयरबस ए ३२० मा पाइलट र को-पाइलटबीच कुटाकुट भएको थियो । झगडा भएको आवाज सुनेपछि क्याविन क्रुले हस्तक्षेप गरी उनीहरूलाई छुट्याएका थिए । त्यसपछि सो विमान सुरक्षित ढङ्गले […]
तपाईहरुले बस, माइक्रो लगायतमा यात्रा गर्दा चालकले रोकेर खाजा, चुरोट, गुट्खा वा पानी किनेको देख्नु भएको होला। तर रेलमा यात्रा गर्नेहरुले पक्कै पनि रेलका चालकले खाजा किन्न रेल रोकेको देख्नु भएको छैन होला । भारतमा भने एक रेलका चालकले रेल रोकेर बाटोमा खाजा किनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको राजस्थानस्थित अलवरमा एक […]
मदिरा सेवन परीक्षणका क्रममा एकजना वरिष्ठ पाइलट दोषी पाइएपछि भारतको हवाई उड्डयनसम्बन्धी नियामक निकायले उनलाई तीनवर्षसम्मका लागि उडान भर्न प्रतिबन्ध लगाएको छ।