मदिरा सेवन जाँचमा दोषी पाइलट निलम्बित

मदिरा सेवन परीक्षणका क्रममा एकजना वरिष्ठ पाइलट दोषी पाइएपछि भारतको हवाई उड्डयनसम्बन्धी नियामक निकायले उनलाई तीनवर्षसम्मका लागि उडान भर्न प्रतिबन्ध लगाएको छ।