मुलुकमा निजी क्षेत्रका विभिन्न संघ संगठनबीच आन्तरिक प्रतिस्पर्धा हुने गरे पनि पछिल्लो समय उनीहरूबीच सहकार्यको वातावरण बन्न थालेको छ । भर्खरै सम्पन्न नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन र यसपछिका गतिविधिले नेपालको निजी क्षेत्र सहकार्यमा उद्यत रहेको देख्न सकिन्छ । उद्योगी व्यवसायीहरू विभिन्न संस्थामा आवद्ध भए पनि समग्र निजी क्षेत्रको हक हित र व्यवसाय प्रवद्र्धन तथा […]