लोपोन्मुख ‘नौ’ बाजा संरक्षण गर्न सम्मेलन

केन्द्रीय मानन्धर संघले लोपोन्मुख ‘नौ’ बाजा संरक्षण गर्ने उद्देश्यले भक्तपुरमा एक दिने सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा भक्तपुर र बनेपाबाट ६ वटा बाजा खलक उपस्थित भएका थिए ।

सम्बन्धित सामग्री

सकियो लोपोन्मुख ‘नौ बाजा’ सम्मेलन

भक्तपुर : मध्यपुरथिमिमा लोपोन्मुख बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्न नौ बाजा सम्मेलन गरिएको छ। होलीका अवसरमा यहाँ आयोजित नौ बाजा सम्मेलन आज (आइतवार) सम्पन्न भएको हो।केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो। परम्परागत नौ वटा मौलिक बाजा तथा सहायक बाजाका रुपमा विभिन्न जात्रा, पर्व परम्परामा बजाइने भएकाले संरक्षणमा लागिएको सङ्घले जनाएको छ।बौद्धमार्गी नेवारहरुल

लमजुङमा लोपोन्मुख नगराको रौनक

दसैंको घटस्थापना सुरु भएदेखि गाउँघरमा एउटा बाजा बज्ने गर्छ । दमाह जस्तै देखिने यो बाजालाई ‘नगरा’भनिन्छ । यो नेपाली बाजा हो ।

पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण

वालिङ । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिँदै वडाले बाजा हस्तान्तरण गरेको छ । स्याङ्जाको

अमेरिकामा लोपोन्मुख नेपाली बाजा जोगाउँदै

युसुफमान श्रेष्ठ यतिबेला देशबाहिर छन् । जहाँ रहे पनि यी २७ वर्षीय तन्नेरी परम्परागत बाजाको संरक्षणमा जुटेका छन् । उनले कामबाहेक आफ्नो बचेखुचेको समय कला–संस्कृतिको संरक्षणमै खर्चिएका छन् । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका श्रेष्ठ आफूले बजाउने मात्र होइन, अरूलाई पनि परम्परागत बाजा बजाउन सिकाउन तल्लीन देखिन्छन् ।