एक अर्थोपेडिक सर्जनलाई अमेरिकाको टेनेसी अस्पतालमा काम गर्ने क्रममा मंगलबार उनको एक बिरामीले गोली हानेर मारेको प्रहरीले जनाएको छ । क्याम्पबेल क्लिनिकमा बिरामी जाँच्ने कोठामा रहेका ४३ बर्षीय बेन्जामिन माउकमाथि एक पुरुष बिरामीले दिउँसो साढे २ बजे बजे गोली चलाएको प्रहरी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए । संदिग्ध बन्दुकधारी धेरै घण्टा पहिलेदेखि क्लिनिकमा रहेको र […]