स्थापना दिवस मनाउँदै अख्तियार

मिलेर फालौं भ्रष्टचारको जालो, सुशाषन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाइरहेको हो ।

सम्बन्धित सामग्री

सुशासन कायम गर्न प्रमुख आयुक्त राईको कडा कदम, अख्तियारप्रति जनताको भरोसा बढ्दो

काठमाडौं, २९ माघ । अख्तियार दुरूपोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन् । उनले सुशासन प्रवद्र्धनको लागि आयोगको नेतृत्व तहबाट एकपछि अर्को गरेर कडा कदम चालेका छन् । अहिले अख्तियारप्रति जनाको भरोस बढेको छ । अख्तियारले हिजो (आइतबार) ३३औं स्थापना दिवस मनाएको छ । सो अवसरमा प्रमुख आयुक्त राईले सदाचार […]

आयल निगमको जग्गा र वाइडबडी जहाज प्रकरणको फाइल कहिले खोल्छ ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औं स्थापना दिवस मनाइरहँदा प्रमुख आयुक्त प्रेमकुमार राई आफ्नै मुद्दा तामेलीमा राखेर अन्य भ्रष्टाचार मुद्दाका विषयमा औंला उठाइरहेका छन् । नेपाल आयल निगमको जग्गामा अर्बौं भ्रष्टाचार गरेको अभियोगदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमितताको विषयमा प्रमुख राई जोडिएका छन् । प्रमुख राईसहित जोडिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान […] The post आयल निगमको जग्गा र वाइडबडी जहाज प्रकरणको फाइल कहिले खोल्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

(अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश) काठमाडौँ, २८ माघ । “सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस मनाइरहेका छौँ । यस दिवसले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी कार्यालयमा मनायो स्थापना दिवस

अख्तियारी दुरुपयोग अनुसन्धान आयोग इटहरीले विभिन्न कार्यक्रम गरी ३२औँ स्थापना दिवस बनाएको छ। शनिबार आयोग

भ्रष्टाचार नियन्त्रणसम्बन्धी राष्ट्रव्यापी लोकगीत प्रतियोगिता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामुलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ । आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले शुक्रबार अन्तिम प्रतिष्पर्धामा भाग लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका आयुक्त डा. हरि पौडेलले […]

अख्तियारले मनायो स्थापना दिवस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ । आयोगले स्थापना दिवस मनाउने क्रममा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले आयोगको टङ्गालस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईसहित ७९ जनाले रक्तदान गर्नुभएको बताउ

अख्तियार स्थापना दिवस : एक वर्षमा भ्रष्टाचार सम्बन्धी २४ हजारभन्दा धेरै उजुरी

काठमाण्डाै - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज स्थापना दिवस मनाउँदैछ । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रुपमा २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएको थियो । आयोगको एकतीसौँ वार्षिकउत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले दक्षिण एसियामा नेपाल भ्रष्टाचार नियन्त्रण सूचकाङ्कमा न्यून स्तरमा रहनु गम्भीर चिन्ताको विषय रहेको भन्दै भ्रष्टाचारलाई रोक्न प्रतिबद्ध भएर काम गर्न पनि आयोगलाई आग्रह गर्नुभयो । आयोग...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको नारा लेख्नेलाई अख्तियारले नगद दिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका विषयमा उत्कृष्ट नारा लेखेर पठाउने १० जनालाई नगद पुरस्कार दिने भएको छ । आयोगको ३१ औं स्थापना दिवस अवसरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा थप जागरुकता ल्याउने उद्देश्यले आयोगले यस्तो घोषणा गरेको हो । उक्त कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट १० प्रतियोगीहरुलाई जनही दुई हजार रुपैयाँ नगद पुरस्कार दिने आयोगले जनाएको छ । भष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनको नारा भने प्रतियोगीले यही पुस ३० गतेभित्र पठाइसक्न

अख्तियारको निर्णयले महारथीहरुको सातो गयो, अब सोच्‍ने छन्'

काठमाडौं : बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको ११३ रोपनी जग्गा विक्री प्रकरणमा केही शक्तिशालीहरुलाई जोगाउने अख्तियार दुरुपयोग अनुसन्धान समितिको निर्णयप्रति पूर्व प्रशासक शारदाप्रसाद त्रितालले आपत्ति जनाएका छन्।  बालुवाटारको जग्गा हिनामिना प्रकरणमा खोजबिन समितिका संयोजकसमेत रहेका त्रितालले अख्तियारलाई स्थापना दिवस...

‘गुणात्मक अनुसन्धानमा चुनौती’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। स्थापनादेखि हालसम्म आयोगले गरेका काम सङ्ख्यात्मक रूपमा चित्तबुझ्दो रहे पनि गुणात्मक अनुसन्धानमा चुनौती थपिएको यस क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन्। आयोगको कामलाई अझै प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनदेखि कानुनको समयानुकूल परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।