काठमाडौं : बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको ११३ रोपनी जग्गा विक्री प्रकरणमा केही शक्तिशालीहरुलाई जोगाउने अख्तियार दुरुपयोग अनुसन्धान समितिको निर्णयप्रति पूर्व प्रशासक शारदाप्रसाद त्रितालले आपत्ति जनाएका छन्।
बालुवाटारको जग्गा हिनामिना प्रकरणमा खोजबिन समितिका संयोजकसमेत रहेका त्रितालले अख्तियारलाई स्थापना दिवस...