तराइका भित्री बस्तीहरुमा यातायातको पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको हुलाकी राजमार्गको पूर्वी खण्डमा पर्ने पुल निर्माणले गति लिन नसक्दा निर्माण अझै अन्योल बनेको छ । हुलाकी सडक सञ्चालनमा आए झापाको मेची पुलबाट ९२ किलोमिटरमा कोशी प्रदेशको राजधानी विराटनगर पुगिन्छ ।