सुदूरपश्चिमका पहाडी जिल्लामा अत्यावश्यक औषधि अभाव

गत साताको भारी वर्षापछि आएको बाढीपहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश राजमार्ग र ग्रामीण सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरूमा औषधि अभाव हुन थालेको छ । जिल्ला अस्पतालबाट रेफर गरिने...