रुसी लडाकु विमान आफ्नो आकाशमा छिरेको फिनल्याण्डको आरोप

काठमाडौं । फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको आरोप फिनल्याण्डले लगाएको हो । ती दुई लडाकु विमानले दुई मिनेटसम्म फन्का लगाएर फर्केको बताइएको छ । रुसी लडाकु विमानहरू आफ्नो आकाशमा प्रवेश गरेलगत्तै फिनल्याण्डको […]