ब्राजिलमा कोभिड–१९ (कोरोना) संक्रमितको संख्या १० लाख नाघेको छ।
त्यहाँ अहिलेसम्म १० लाख ३२ हजार ९१३ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ४८ हजार ९५४ जनाले ज्यान गुमाएका छन्।
ब्राजिलमा अमेरिकापछि कोरोनाको सबैभन्दा खराब असर देखिएको छ। संक्रमित र ज्यान गुमाउनेको संख्या हेर्दा ब्राजिल अमेरिकापछि दोस्रो ...