गुफामा फसेका थप एक बालकको उद्धार, ८ जना अझै गुफामा :: Pahilopost.com

बैंककः थाइल्याण्डको गुफामा थुनिएका अर्का एक बालककोसमेत उद्धार भएको छ। स्थानीय समय अनुसार साढे चार बजे थाम लुङ गुफामा थुनिएका मध्ये अर्का एक बालकलाई उद्धार गरिएको हो।   यसअघि आइतबार चार बालकलाई उद्धार गरिएको हो। उनलाई हेलिकोप्टरबाट अस्पताल पुराइएको छ। वाइल्ड बोर फुटबल टिमका युवा सदस्यहरु तथा उनका कोच

सम्बन्धित सामग्री

भारतबाट आठ बालकको उद्धार

गौर : रौतहटका ७ र कपिलवस्तुका १ गरी ८ जना बालकलाई भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।भारतको मुम्बईमा श्रमिकको रूपमा काम गरिरहेका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा बाल हेल्प लाइन बारा, संरक्षण नेपाल बारा, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर लगायतका गैरसरकारी संस्था र भारतीय प्रहरी मुम्बईको सहयोगमा उद्धार गरिएको हो।उनीहरूलाई भारतको मुम्बईबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय बाराको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी नि

भारतबाट ८ बालकको उद्धार

रौतहट : रौतहटका ८ जना बालकलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।जिल्लाको दुर्गाभगवती गाउँपालिका, ईशानाथ र राजपुर लगायतका पालिकामा घर भई लामो समयदेखि भारतको मुम्बईस्थित बालगृहमा रहेका ८ जना बालकलाई उद्धार गरी शनिवार परिवारको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन्।चार महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिकालाई राखिएको थियो।विभिन्न बहानामा भारतको मुम्बई पुगेका ती ब