अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसनअफ नेपाल(सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीनमहिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएशन अफ नेपाल(सीसीनान्) संगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीन महिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
बुटवल –बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ। बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो। आम्दा अस्पताल सञ्चालक समितिको आइतबार बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल […]
शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलका कर्मचारीका अनुसार सिटिइभिटीकै कमजोरीका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चलन नहुने अवस्था आएको हो।
चिकित्सा शिक्षा आयोगले चाबहिलस्थति ओम हेल्थ क्याम्पसले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तरगतको पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनमा रोक लगाएको छ।
सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।