यी १५ नर्सिङ कलेजमा पिसिएल नर्सिङ भर्ना रोकियो, विद्यार्थीले बुझाएको भर्ना प्रक्रियाको शुल्क फिर्ता हुने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले पिसिएल नर्सिङ पढाउने १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गरेको छ।

सम्बन्धित सामग्री

मणिपाल शिक्षण अस्पतालमा ‘क्रिटिकल केयर नर्सिङ’ तालिम

अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसनअफ नेपाल(सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीनमहिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।

ह्याम्समा तीन महिने ‘क्रिटिकल केयर’ नर्सिङ तालिम सुरु

अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएशन अफ नेपाल(सीसीनान्) संगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीन महिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।

बुटवलको आम्दामा फार्मेसी, पिसिएल नर्सिङ र एचएका लागि तयारी

बुटवल –बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ। बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो। आम्दा अस्पताल सञ्चालक समितिको आइतबार बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल […]

पिसिएल नर्सिङ कलेज : कर्णाली र सुदूरपश्चिममा शून्य, बागमतीमा ११ वटा

शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलका कर्मचारीका अनुसार सिटिइभिटीकै कमजोरीका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चलन नहुने अवस्था आएको हो।

पिसिएल नर्समा भर्ना खुल्यो, १‚२४० सिटका लागि ३३ कलेजमा पढाइ हुने

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ। सिटिइभिटीले सार्वजनिक गरेको भर्नासम्बन्धी सूचना अनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार २४० सिट छुट्याइएको छ। तीमध्ये ९१ जनाले छात्रवृत्तिमा नि:शुल्क पढ्न पाउनेछन्।यस्तै पिसिएल नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क तोकिएको छ। पूर्ण शुल्कमा भर्ना भएकाले खाना र होस्टलबाहेक अध्ययनका लागि उक्त शुल्क तिर्नुपर्ने हुन्छ। तीन वर्षीय कोर्षका लागि तोकिएको उक्त शु

ओम हेल्थ क्याम्पसले पनि पिसिएल नर्सिङ पढाउन नपाउने

चिकित्सा शिक्षा आयोगले चाबहिलस्थति ओम हेल्थ क्याम्पसले पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तरगतको पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनमा रोक लगाएको छ।

बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना, १०० शय्या भएका कलेजले मात्र पढाउन पाउने

सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।