ह्याम्समा तीन महिने ‘क्रिटिकल केयर’ नर्सिङ तालिम सुरु
अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएशन अफ नेपाल(सीसीनान्) संगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीन महिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
ह्याम्स अस्पतालले नेपालमै पहिलोपटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्न लागेको छ। उक्त तालिम चैत ६ गतेबाट तालिम सुरु हुने अस्पतालले जनाएको छ। तालिममा सहभागि हुन इच्छुक नर्सले यही फागुन २५ गतेभित्र फारम भरिसक्नुपर्नेछ।
झापा : उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बंगाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ।आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ।शिशुलाई उपचारका लागि साउन १५ मा सिलिगुडीस्थित हस्पिटल लगिएको सनमले बताए। हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क
काठमाडौं । काठमाडौंको धुम्बाराही स्थित ह्याम्स हस्पिटलमा आजदेखि तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम शुरु भएको छ । १० औं ब्याच अन्तर्गतको यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका अन्य अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी भएका छन् । ह्याम्स हस्पिटलले दुई साता अघि दरखास्त आव्हान गर...
अष्ट्रेलिया - अष्ट्रेलियाको एउटा तालिमे कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थी आफ्नो पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका छन् । डेढ वर्षअघि २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेज आएका विद्यार्थीहरु अब पढाईले मान्यता नपाउने भएपछि अन्यो...
चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न आएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङ सम्बन्धन नपाउने भएपछि ‘खाउँ भने दिनभरको शिकार नखाउँ भने कान्छा बाउको अनुहार’ भनेझै अन्यौलमा परेका छन्।