एन्फा अध्यक्ष नेम्वाङ एएफसी विकास समितिको उपाध्यक्षमा मनोनित

४ फागुन , काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को विकास समिति उपाध्यक्षमा मनोनित भएका छन् । समिति निमार्णका लागि ३३औं एएफसी कंग्रेसको निर्वाचनमार्फत छानिएका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलिफाले उक्त समितिको अध्यक्ष र उपाध्यक्ष मनोनित गरेका हुन् । एएफसीको एक महत्वपूर्ण पक्ष रहेको […]