फुटबल विवाद : छानविन समितिले आउँदो बुधबार प्रतिवेदन बुझाउने

४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको विवाद प्रकरणमा छानविन गर्न गठिन समितिले आउने बुधबार मात्रै प्रतिवेदन बुझाउने भएको छ । समितिले बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाउने तयारी गरेपनि रिपोर्टकै केही प्रक्रिया बाँकी […]

सम्बन्धित सामग्री

फुटबल विवाद – छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित ३ सदस्यीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । सेनाका पूर्व उपरथी समेत रहेको पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

फुटबल विवाद : छानविन समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीबीचको विवादबारे तथ्य खोज्न गठन गरिएको समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाउने भएको छ । एन्फाको गत आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

फुटबल विवाद : मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस

काठमाडौं । फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ । समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई आज आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो । […]

फुटबल विवाद छानविन समितिको प्रतिवेदन : अलमुताइरीले आचरण सुधार गर्नुपर्ने

प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुसहित ११ बुँदे सुझाव दिइएको छ।

फुटबल विवाद – छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले बुधबार प्रतिवेदन बुझाएको छ । राखेपका सदस्य सचिव रमेश सिलवाललाई समितिका संयोजक पुरेन्द्र विक्रम लाखेले एक कार्यक्रममार्फत प्रतिवेदन बुझाएका हुन् । ७ […]

फुटबल विवाद : छानविन समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच विवादको छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बनाएको छानविन समितिले आज प्रतिवेदन बुझाउने भएको छ । समितिकी सदस्य सुवर्ण श्रेष्ठले छानविन प्रक्रिया पूरा भएको र टोलीले आज राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई […]

फुटबल विवाद छानविनको प्रतिवेदन एक सातापछि बुझाइने

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरबीचको विवादको विषयमा छानविन गर्न गठिन समितिले अर्को साता प्रतिवेदन तयार गर्ने भएको छ।