सरकारले दल विभाजनको प्रावधान खुकुलो हुने गरी ल्यायो, परिणामस्वरूप दुईवटा नयाँ दल विभाजनलाई औपचारिकता दिने निर्वाचन आयोगले प्रक्रिया थालेपछि कयौं प्रश्न उब्जिएका छन् । आयोगले दल दर्ताको लागि निवेदन दिएकामध्ये सांसदको सनाखतका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरिरहँदा दल विभाजन सन्दर्भ राष्ट्रिय राजनीतिको केन्द्रीय विषय बन्न पुगेको छ । सत्तारूढ दलका नेता र तिनका कार्यकर्ताले […]