कपिलवस्तु । सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु कपिलवस्तुले प्रदर्शन गरेको छ । उनीहरूले एमाले विभाजन गर्ने उद्देश्यका साथ दल विभाजन अध्यादेश ल्याइएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु कपिलवस्तुले प्रधानमन्त्री शेर बहादुर […]
The post दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा कपिलवस्तुमा प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.