पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष काँग्रेसबाट माओवादीमा प्रवेश

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रीदेवी कोहार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित कोहार टिकट नपाएको भन्दै माओवादी प्रवेश गरेकी हुन् ।माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्तालगायतका नेताले कोहारलाई पार्टीमा स्वागत गरेका थिए । माओवादीले कोहारलाई फेरि पनि पाल्हीनन्दनमा उपाध्यक्ष पदको उम्मेदवार बनाउने आश्वासन दिएपछि पार्टी प्रवेश गर