काठमाडौं, १५ जेठ । श्रीमान श्रीमतीको सम्बन्ध जोगाउन नेपाललगायतका केही देशका नागरिकहरू धेरै सजग हुन्छन्। धार्मिक, समाजिक, सांस्कृतिलगायतका कारण नेपाल भारतलगायतका देशरूममा सम्बन्ध जोगाउनकालागि निक्कै ख्याल राख्छन्। संसारमा तपाईंले आफ्नी श्रीमतीको जन्मदिन बिर्सनुभयो भने तपाईंलाई जेल सजाय हुने देशपनि रहेका छन्। संसारको एक ठाउँमा यस्तो कानुन छ र जहाँ श्रीमतीको जन्मदिन बिर्सिएमा जेल जानुपर्छ। कहाँ […]