नेपाल–भारत नीति संवाद ,खेलकूद कूटनीतिले नेपाल-भारत सम्बन्ध अझ मजबुत

काठमाडौं । भारतकी प्राध्यापक माधुरी सुखिजाले नेपाल र भारतबीच सांस्कृतिक, शैक्षिक, खेलकूद जस्ता सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल भारत नीति संवादमा आइतबार बोल्नुहुँदै संयुक्त शैक्षिक कार्यक्रमहरु बनाएर जानुपर्ने बताउनुभयो । काठमाडौं विश्वविद्यालयका लागि आइसीसीआर प्रमुख समेत रहनुभएकी प्राध्यापक सुखिजाले शिक्षा र खेलकूदका क्षेत्रमा भइरहेका सहकार्यहरुले सम्बन्धलाई अझ प्रगाढ बनाएको उहाँको भनाई छ […]