बिहीवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ४० पैसा र बिक्री दर १ सय १९ रुपैयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ ३८ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर