सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय २० रुपैयाँ ५७ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३५ रुपैयाँ ७५ पैसा र बिक्री दर प्रति युरो १ सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर