काठमाडौं, कार्तिक २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र बिक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको […]