प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण किरात सभ्यतासँग जोडेर राख्न खोजिए पनि बिना तथ्य ‘कोशी सभ्यता’ जोडेर गिजोल्ने खोजेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा सुरु भएको प्रदेशस्तरीय बृहत वाङ्मय सङ्गोष्ठीको उद्घाटनमा उनले यस्तो बताएका हुन् । ‘प्रदेशको नामकरणमा किरात सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तथ्य विना अर्काे सभ्यता खडा गर्दा कतिको न्यायोचित हुन्छ ?’, मुख्यमन्त्री राईले भने, ‘कोशी सभ्यता वास्तव