गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ । नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दाबी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि एमालेले भने […]

सम्बन्धित सामग्री

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

रुपन्देही । अखिल क्रान्तिकारी दाङले विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्न माग गरेको छ । अखिल क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराले बिहीबार विज्ञप्ती सार्वजनिक गर्दै विद्यार्थीमाथि खेलवाड गर्ने शिक्षकलाई तत्काल कारबाहीको माग गर्दै नक्कली कागज बनाई घटनालाई सामान्ययीकरण गर्न खोजेकाले घटनामा संलग्न सवैलाई तत्काल पकाउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । विज्ञप्तीमा […]

गभर्नरलाई बर्खास्त गर्न भन्दै सांसदहरूलाई पठाइयो एसएमएस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गर्दै सत्तारूढ दलनिकट विद्यार्थीहरूले सांसदहरूलाई एसएमएस पठाएका छन् । शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका विद्यार्थीहरूले गभर्नरलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सांसद र राज्यका विभिन्न निकायमा रहेका व्यक्तिहरूलाई एसएमएस गरेका हुन्...

गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै तीन वटा विद्यार्थी संगठनले संयुक्त रुपमा प्रदर्शन गरेका छन्। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार दिउँसो राजधानीको माइतीघर मण्डलामा संयुक्त रुपमा प्रदर्शन गरेका हुन्। राष्ट्र बैंकको गभर्नर रहेको […]

गभर्नर बर्खास्ती गर्न दबाब बढाउँदै विद्यार्थी संगठन

सत्ता निकट तीन विद्यार्थी संगठनले गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्ती गर्न सरकारलाई दवाव बढाउने भएका छन् । त्यसका लागि उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् ।नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका अध्यक्षत्रय डुजाङ शेर्पा, पञ्चा सिंह र सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै साउन ३ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ‘महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी र

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको […]

गभर्नरलाई बर्खास्त नगरे आन्दोलनमा उत्रने अखिल (क्रान्तिकारी)को चेतावनी

नेकपा (माओवादी केन्द्र) निकट भ्रातृ संगठनहरू वाइसिएल र अखिल (क्रान्तिकारी)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद

सत्तारुढ दलका विद्यार्थीले मागे आइजीपीको राजीनामा

सत्ताढ दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन–पत्र बुझाउँदै खनाललाई बर्खास्त गर्न माग गरेका हुन्।