काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन अब केही दिन मात्रै बाँकी छ। तिहार नजिकिएसँगै बजारमा यतिबेला माटोका पालाको माग पनि बढेको छ। बजारमा माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिबेला पाला तयार पार्न भ्याइनभ्याइ छ। यतिबेला पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन उनीहरु व्यस्त छन्। तिहारमा पालाको माग उच्च हुने भएकाले […]