काठमाडौँ : मतदाता शिक्षाका लागि करोडौँको रकम खर्च गरिए पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले समानुपातिकतर्फको प्रतिनिधि सभा र प्रदेश सभा दुवैको मतगणना आइतबार सकिएको बताए।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ झण्डै साढे १० लाख भोट बदर