मन्त्रिपरिषद विस्तारका लागि छलफल घनिभूतः काँग्रेसले बनाउँदैछ यिनलाई मन्त्री
यसैबीच, नेपाली कांग्रेसमा तीन पक्ष, संस्थापन पौडेल र सिटौलाले आ—आफ्ना मान्छे सरकारमा पठाउन तयारी गरेका छन् । तर आकांक्षी बढ्दा नेताहरुलाई मिलाउन कठिन भइरहेको छ ।
काठमाडौँ- नेपाल उद्योग परिसङ्घ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ । परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ पदाधिकारीले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् । परिसङ्घका अध्यक्ष अग्रवालले चीन विकासको महत्त्वपूर्ण साझेदार रहेको बताउँदै नेपालपछि परेको […]
काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो। सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने […]
काठमाडाैं । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार जानुभएको छ। देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राख्नुभएको छ । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ । प्रचण्डले चैत १० भित्र […]
काठमाडाैं । मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निवास खुमलटार पुग्नुभएको हो । अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच एक्लाएक्लै छलफल भइरहेको छ । […]
काठमाडौं : नेपाल वायुसेवा निगमले सेवा विस्तारका लागि छलफल सुरु गरेको छ। निगमले चीनको ग्वान्जाउ, भारतको अहमदाबाद, सिंगापुर हुँदै अस्ट्रेलिया उडानका लागि छलफल गरेको हो।
निगमले नेपाल-भारत दुईतर्फी पर्यटन विस्तारका लागि शुक्रवार मुम्बाई र बैंगलोर हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिसँग छलफल गरेको जनाएको छ।
निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न…
जुम्ला- जुम्ला विमानस्थल स्तरउन्नतीका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच भेटवार्ता भएको छ । भेटमा दईइमन्त्री बीच जुम्ला विमानस्थलको धावनमार्ग स्तरउन्नती गरेर ठूला जहाज अवतरण गर्ने बिषयमा छलफल भएको हो । दुईमन्त्रीबीच धावनमार्ग विस्तारका बारेमा पहिलो चरण छलफल भयो पूर्वाधार तथा […]
प्रमुख सत्ता साझेदार दलले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल केन्द्रित गरेको बताइएको छ ।...
काठमाडौँ । सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी काँग्रेस महामन्त्री पूर्णबहादुर […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बिहीवार बिहान बालुवाटार पुगेका थिए ।
बालुवाटार स्रोतका अनुसार देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ ।
कांग्रेस र माओवादीबाट मन्त्री थप्ने र जसपालाई पनि सहभागी गराउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी छ ।
प्रधानमन्त्री नियुक्त भएको दुई साताभन्दा लामो समय भएपनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
यसबीचमा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्...