अन्तर्राष्ट्रिय उडान विस्तार गर्न वायुसेवा निगमले सुरु गर्‍यो छलफल

काठमाडौं : नेपाल वायुसेवा निगमले सेवा विस्तारका लागि छलफल सुरु गरेको छ। निगमले चीनको ग्वान्जाउ, भारतको अहमदाबाद, सिंगापुर हुँदै अस्ट्रेलिया उडानका लागि छलफल गरेको हो। निगमले नेपाल-भारत दुईतर्फी पर्यटन विस्तारका लागि शुक्रवार मुम्बाई र बैंगलोर हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिसँग छलफल गरेको जनाएको छ। निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न…

सम्बन्धित सामग्री

नेवानिको उडान आठ देशका १० शहरमा- रियादको एकतर्फी भाडा ३७ हजार रुपैयाँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ देशका १० गन्तव्यमा नियमित उडान सुरु गरेको छ । शुक्रबार साउदी अरबको रियादको उडानसँगै १० गन्तव्यमा उडान विस्तार भएको हो । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान …

‘हिमालय एयरलाइन्स र निगम मिलेर संसार जित्न चाहन्छौं’

नेपाली हवाई उड्डयन क्षेत्रको एक उदीयमान अन्तर्राष्ट्रिय उडान कम्पनी हो ‘हिमालय एयरलाइन्स’ । चिनियाँ, तिब्बत सिभिल एभिएसन डेभलपमेण्टको ज्वाइन्ट भेन्चरको रुपमा सञ्चालित हिमालय एयरलाइन्सले आफ्नो स्थापना कालको करिब ७ वर्ष पुरा गरिसकेको छ । सन् २०१४ अगष्ट १९ मा स्थापित कम्पनीले स्थापनाकालको दुई वर्षपछि अर्थात् सन् २०१६ मे ३१ बाट आफ्नो व्यवसायिक उडान सुरु गरेको थियो । यसले हाल ९ देशका दर्जन बढी सहरमा आफ्नो नियमित उडान विस्तार गर्न सफल भइसकेको छ ।बंगलादेशको ढाका, चीनको बेजिङ्ग, चाङ्सा, चोङ्

अबदेखि दुबईमा हप्तामा नौवटा उडान हुने

काठमाडौं, मंसिर २० । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सुरु गरेको छ । आइतबार मात्रै निगमले दुबईका लागि हप्तामा दुई उडान थप गरेको छ । यसअघि हप्तामा सातवटा उडान हुँदै आएकामा अबदेखि नौवटा उडान हुने निगमले जनाएको छ । अर्को उडान बुधबार हुनेछ । थपिएका उडानको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित […]