शीर्ष नेतृत्व बैठकः मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौँ । सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी काँग्रेस महामन्त्री पूर्णबहादुर […]

सम्बन्धित सामग्री

गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता

एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ। स्रोतका अनुसार द

के दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ होला? :: Pahilopost.com

काठमाडौं : प्रदेशका नाम के रहने भन्ने चासो बढिरहँदा प्रदेश नम्बर २ मा भने नामको विषयलाई लिएर छलफल नै अघि बढिसकेको छ। नामाङ्कनका विषयमा चासो बढीरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेतृत्व तथा विधायकहरु दुई नम्बर प्रदेशको नाम ‘मध्य मधेश’ राख्ने विषयमा सहमति