नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

काठमाण्डाै - पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको छ । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यहाँ आज केही युवाले नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो । झडपका क्रममा केही घाइते पनि भएका छन् । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएक...

सम्बन्धित सामग्री

नेपालगन्जमा सालिक हटाउँदा झडप

राजतन्त्र समर्थक युवाले स्थापना गरेको पूर्वराजा वीरेन्द्रको सालिक हटाउने क्रममा नेपालगन्जमा झडप भएको छ । झडपमा प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ । वीरेन्द्रचोकस्थित उक्त सालिकलाई प्रहरीले बिहीबार हटाएपछि झडप भएको हो ।

वीरेन्द्रको शालिक हटाउने कार्यको विरोध गर्दै पूर्वराजाले भनेः इतिहास मेटिन्न

काठमाडौँ – बाँकेको नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा भएको विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। बिहीबार वीरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि दुई पक्षबीच झडप भएको थियो। जनआन्दोलनमा तोडफोड गरिएको शालिक पुनः राख्ने क्रममा प्रहरीले नै गरेको हस्तक्षेपप्रति पूर्वराजा शाहले विरोध जनाएका हुन्। उनले इतिहास उसै नमेटिने भन्दै घटनाको भर्त्सना […]

नेपालगञ्जमा भएको झडपमा नौ प्रहरीसहित सर्वसाधरण घाइते

नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्।...

नेपालगञ्जमा शालिक राख्ने विषयमा झडप : नौ प्रहरी र केही सर्वसाधारण घाइते

नेपालगञ्ज - धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् । सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् ।  झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयौँ राउण्ड हवाई फायर गरेको थियो । राष्ट्रव...

नेपालगञ्जमा शालिक राख्ने विषयमा झडप : नौ प्रहरी र केही सर्वसाधारण घाइते

नेपालगञ्ज - धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् । सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् ।  झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयौँ राउण्ड हवाई फायर गरेको थियो । राष्ट्रव...

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

काठमाडौं।तत्काल वाम एकता सम्भव नभएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाई।तारा एयर दुर्घटनामा परि मृत्यु हुनेको शव आफन्तलाई बुझाइएको छ।नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप हुन पुगेको छ।चितवनबाट १९७ तोला चाँदीसहित १ युवक पक्राउ परेका छन् र नेपाली क्रिकेट टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै छ।

पूर्वराजाको सालिक राख्न खोज्दा नेपालगञ्जमा झडप

बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकमा झडप भएको छ । पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्ने समूहलाई प्रहरीले रोकेपछि झडपको अवस्था आएको छ ।प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्याँस र हवाई फायर गरिएको जिप्रका बाँकेका डीएसपी मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए । डीएसपी न्यौपानेका अनुसार प्रहरीले ५ राउन्डभन्दा बढी हवाई फायर गरेको छ ।स्थानीय प्रशासनले पूर्व राजाको शालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजा समर्थकलाई रोकेको थियो ।

राजा वीरेन्द्रको शालिक राख्न प्रहरीले रोकेपछि नेपालगन्जमा तनाव

काठमाडौं : बाँकेको नेपालगन्ज धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको राखेको शालिक प्रहरीले हटाएपछि स्थिति तनावपूर्ण भएको छ।दरवार हत्याकाण्ड भएको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित युवाहरूले धम्बोजी चोकमा शालिक राखेका थिए।  शालिक राखेको केहीबेरमा प्रहरीले हटाएपछि त्यहाँ तनाव भएको हो। प्रहरी र युवाबीच त्यहाँ झडप भएको छ। झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीमाथि पनि प्रहरीले लाठी बर्साएर केहीलाई पक्राउ गरेको राप्रपाका सहायक म

वीरेन्द्रको सालिक राखेपछि नेपालगन्जमा तनाव : प्रहरी र सालिक राख्ने समूहबिच झडप

काठमाडौं : बाँकेको नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको सालिक राख्ने विषयलाई लिएर झडप भएको छ। सालिक राख्न प्रहरीले रोकेपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि प्रहरीले हवाई फायरसमेत गरेको छ। झडपमा एक दर्जन प्रहरी र केही प्रर्दशनकारीसमेत घाइते भएका छन्। अहिले सालिक हटाइएको छ। 'दुई समूहबिच झडप भएको हो। अहिले…