वीरेन्द्रको सालिक राख्न नदिँदा शहीद सेतुको सालिक तोडफोड, सामाजिक सद्भभाव कायम राख्न उपमहानगर प्रमुखको आग्रह

काठमाडौं : नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबिच झडप हुँदा केही व्यक्ति घाइते भएका छन्। सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन्। यस्तै, सो झडपमा परेर ९ जना प्रहरी पनि घाइते भएका छन्। झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले…