‘आइएमई पे’ले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ । नयाँ अफर अनुसार ‘आइएमई पे’ले मोबाइल रिचार्जमा थप दुई प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा […]